तेजु मगरको 'उडि उडि चुप्पा' मा लक्ष्मण भण्डारीको उत्कृष्ठ अभिनय ( भिडियो सहित)

काठमाडाैं / 'हे कान्छीको' अपार सफलता पछि तेजु मगरको 'उडि उडि चुप्पा' सार्वजनिक भएको छ । लक्ष्मण भण्डारी युट्युब च्यानल मार्फत सो गीत सार्वजनिक भएको हो । तेजु मगर तथा उषा लामिछाने थापामगर को स्वर, हिरन थापा मगरको शब्द रहेको उक्त गीतमा तेजु मगरको आफै सङ्गीत भरेका छन् । गीतमा लक्ष्मण भण्डारी, बिना राउत, चन्द्रगुरुढ़ , अभ थापा लगायतको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
गीतमा पछिल्लो समयकाे निकै ब्यस्त निर्देशक मोसम हिमालीको कोरियोग्राफी तथा निदेशन रहेकाे छ । गोदावरी लगायतका स्थानहरूमा छायाङ्कन गरिएको गीतमा राजेश घिमिरेको छायाङ्कन रहेको छ। मगरले यसअघि “हे कान्छी' नेपाली नारी "दशैं अायाे” गीत बजारमा ल्याएका थिए। उनले सङ्गीत गरेका र आफैले गाएका एक दर्जनभन्दा बढी गीत बजारमा आइसकेका छन्।
‘सय रुपीयाँ पोका‘ कागती बेच्दै गायक श्रीकृष्ण लुईँटेल ‘बोकेदारी’ (भिडियाे स…

नायक तथा मोडल बादल श्रेष्ठ सँग कोशीका रंगपत्रकारहरुको जम्काभेट र परिचर्चा

मादल घनघनि तीज गीत सार्वजनिक

गायक तथा सारंङगी बाधक भोलामान गुरुङको "छ्यांङकुटी डाँडा" सार्वजनिक

रन्जिता प्रसाइको स्वरमा ‘धोका भयो’ सार्वजनिक

दिपेन्द्र राईकाे स्वरमा 'देश को लागि अहोरात्र खटिरहने सन्तान' सार्वजानिक

चर्चित डान्सर सुशान्त खत्री डिप्रेसनमा: बाच्नै नसक्ने अवस्थामा पुगेको भन्दै रोए

प्रतिक्रिया