गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटनामा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/400x400_5sSkuuFfrc_n7kop1hv0esu4paszefxua8riwx6g98clkdxfmy9x0jujhfrmh4gfmutsyjj_mdaal42PkJ_9zhcd6egt2dd4obxndxl6hiuyzrva5uujhpoyejwqfg7hiofvqho7s2tg8ls.jpg)
काठमाडौं । गायिका रचना रिमाल आइतबार सवारी दुर्घटनामा परेकी छन्। नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई वाग्मती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो।
रिमालको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनाका कारण आज उनी महोत्सवमा भने उपस्थित हुन सकेका छैनन्। उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी गराएकी छन्। भोलि महोत्सवमा आफ्नो प्रस्तुति रहने जनाएकी छन्।
![‘बेहुली फ्रम मेघौली’ को र्याप गीत- बिहे गर्ने कि नगर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Meghauli.png_YaE46nkNsy_5gj89fkpfhdzl2m4qnrqnwecfzayduj63oxenuvffg2lz2hdf7npk9cddtx9_gdRQsJSO1z_anhhmzardqk3ol8agqiravrb3fzkfj8faxeibmceorrnnlx1oi3axw5wv24n.png)
‘बेहुली फ्रम मेघौली’ को र्याप गीत- बिहे गर्ने कि नगर्ने
एलिना चौहान जस्तै देखिने को हुन यिनी ? भन्छिन् धेरैले एलीना ठानेर सेल्फी खिच्…
समिक्षा अधिकारीकाे "बिदेसिने बाध्यता यो कहिले अन्त्य हुन्छ?" गीत सार्वजानिक (भ…
![भोकल, टेक्निसियन र एलिना चौहान](https://snowberry.prixacdn.net/media/gallery_folder/1709557818-ictZ8_WlCxsb7u0u_jhgp2p49xwoqodpm6jpucqawqlj0kldtmhdvc3h3gdaprt8qqirjk31diomc_d7nj6j83S6_zc7ztdarmkpjcqwxs2gpg4eoovevjpfa5faksbvdfuahw1ajz14rzovjmugp.jpg)
भोकल, टेक्निसियन र एलिना चौहान
![‘जिन्दगी चल्न त चल्या छ,पिरै पिरमा छ’ : रिलिज भएको १० दिनमा १८ लाख बढि भ्युज्](https://snowberry.prixacdn.net/media/gallery_folder/Pandey_vJmDS0shbC_l2ko4zwlqdlgbhk9xrutz8psvgtt5laqmegjswnovtgkwl67sbv3jixv3drx_LcLvple9tg_pymx0mixcvkynsax8yuay9fafsakp2ulwwvte1rjxqtyrc4m5c0xxh6vc0xi.jpg)
‘जिन्दगी चल्न त चल्या छ,पिरै पिरमा छ’ : रिलिज भएको १० दिनमा १८ लाख बढि भ्युज्
![गायक–संगीतकार भक्तराज आचार्यको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Bhakata-raj-acharaya_QnV1Ql3m9n_mtmyhdyjp77b0soenomduw6ez6obbhtwxghtb0ydat4lujuvy1asliols0mz_LfPeoXO9Z4_bj7pscnblz84hxqim4kzbh8u0kdvyqpsjbyqglln5ufwrvrpf9mxb0iahw2f.jpg)
गायक–संगीतकार भक्तराज आचार्यको निधन
गीत चोरीको विवादमा नयाँ ट्वीस्ट : एलिनाले नै लगाइन् विश्वराममाथि चोरीको आरोप
![रचना रिमाल तथा प्रवीण बेडवालको स्वरमा “जय माँ पाथीभरा”(भिडियो सहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/pathibhara_hmj9WTjg9q_8bgrgunsfuo2czcjleoilr7qrarrqyqg98bqnotropp36igvhjy4k4ptiwyj_9OyoCiupNs_ic7gxxhz7ildttddcmqveljvsix5playqaj1xixi4bqyfdsyxmtnttcvoi5j.jpg)
प्रतिक्रिया