समिक्षा अधिकारीकाे "बिदेसिने बाध्यता यो कहिले अन्त्य हुन्छ?" गीत सार्वजानिक (भिडियाे सहित)
काठमाडाैं / गायिका समिक्षा अधिकारीकाे "बिदेसिने बाध्यता यो कहिले अन्त्य हुन्छ?" गीत सार्वजानिक भएकाे छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्रयुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । नेपालीहरूको बिदेसिने बाध्यता र भोग्नु परेको पिडालाई गीतमा उठान गरेको पाइन्छ ।
विनोद बाजुरालीकाे एरेन्ज रहेको गीतमा गुरागाईँ बर्बरीक, मेनुका माझी तथा वसन्त बस्नेको सशक्त अभिनय रहेको पाइन्छ । गीत पूर्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ । वसन्त बस्नेत तथा सुरेशचन्द्र दाहालको निर्देशन, विशाल श्रेष्ठको छायाङ्कन, सम्पादन रहेको गीतमा वाल कलाकारहरूको उत्कृष्ठ अभिनय रहेको पाइन्छ । भिडियाे
![‘बेहुली फ्रम मेघौली’ को र्याप गीत- बिहे गर्ने कि नगर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Meghauli.png_YaE46nkNsy_5gj89fkpfhdzl2m4qnrqnwecfzayduj63oxenuvffg2lz2hdf7npk9cddtx9_gdRQsJSO1z_anhhmzardqk3ol8agqiravrb3fzkfj8faxeibmceorrnnlx1oi3axw5wv24n.png)
‘बेहुली फ्रम मेघौली’ को र्याप गीत- बिहे गर्ने कि नगर्ने
एलिना चौहान जस्तै देखिने को हुन यिनी ? भन्छिन् धेरैले एलीना ठानेर सेल्फी खिच्…
![भोकल, टेक्निसियन र एलिना चौहान](https://snowberry.prixacdn.net/media/gallery_folder/1709557818-ictZ8_WlCxsb7u0u_jhgp2p49xwoqodpm6jpucqawqlj0kldtmhdvc3h3gdaprt8qqirjk31diomc_d7nj6j83S6_zc7ztdarmkpjcqwxs2gpg4eoovevjpfa5faksbvdfuahw1ajz14rzovjmugp.jpg)
भोकल, टेक्निसियन र एलिना चौहान
![‘जिन्दगी चल्न त चल्या छ,पिरै पिरमा छ’ : रिलिज भएको १० दिनमा १८ लाख बढि भ्युज्](https://snowberry.prixacdn.net/media/gallery_folder/Pandey_vJmDS0shbC_l2ko4zwlqdlgbhk9xrutz8psvgtt5laqmegjswnovtgkwl67sbv3jixv3drx_LcLvple9tg_pymx0mixcvkynsax8yuay9fafsakp2ulwwvte1rjxqtyrc4m5c0xxh6vc0xi.jpg)
‘जिन्दगी चल्न त चल्या छ,पिरै पिरमा छ’ : रिलिज भएको १० दिनमा १८ लाख बढि भ्युज्
![गायक–संगीतकार भक्तराज आचार्यको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Bhakata-raj-acharaya_QnV1Ql3m9n_mtmyhdyjp77b0soenomduw6ez6obbhtwxghtb0ydat4lujuvy1asliols0mz_LfPeoXO9Z4_bj7pscnblz84hxqim4kzbh8u0kdvyqpsjbyqglln5ufwrvrpf9mxb0iahw2f.jpg)
गायक–संगीतकार भक्तराज आचार्यको निधन
गीत चोरीको विवादमा नयाँ ट्वीस्ट : एलिनाले नै लगाइन् विश्वराममाथि चोरीको आरोप
![गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटनामा](https://snowberry.prixacdn.net/media/gallery_folder/400x400_5sSkuuFfrc_n7kop1hv0esu4paszefxua8riwx6g98clkdxfmy9x0jujhfrmh4gfmutsyjj_mdaal42PkJ_9zhcd6egt2dd4obxndxl6hiuyzrva5uujhpoyejwqfg7hiofvqho7s2tg8ls.jpg)
गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटनामा
![रचना रिमाल तथा प्रवीण बेडवालको स्वरमा “जय माँ पाथीभरा”(भिडियो सहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/pathibhara_hmj9WTjg9q_8bgrgunsfuo2czcjleoilr7qrarrqyqg98bqnotropp36igvhjy4k4ptiwyj_9OyoCiupNs_ic7gxxhz7ildttddcmqveljvsix5playqaj1xixi4bqyfdsyxmtnttcvoi5j.jpg)
प्रतिक्रिया