‘सय रुपीयाँ पोका‘ कागती बेच्दै गायक श्रीकृष्ण लुईँटेल ‘बोकेदारी’ (भिडियाे सहित)

इटहरी । लोकप्रिय गायक श्रीकृष्ण लुईँटेल ‘बोकेदारी’को नयाँ गीत ‘सय रुपीयाँ पोका’ सार्वजानिक भएकाे छ। समाजमा रहेका बेतिथीलाई गीतसंगीतको माध्यमबाट पस्किन सिपालु गायक लुईँटेलले‘सय रुपीयाँ पोका’ सार्वजनिक गरेका हुन् । उनको यस गीतले पनि समाज भित्रका यथार्थतालाई चित्रण गरेको छ ।

गीतमा गायक लुईँटेलकै शब्द तथा संगीत सुन्न सकिन्छ भने सुरज श्रेष्ठ यो गीतका संगीत संयोजक रहेका छन्। एम अार बि १३ को सम्पादन रहेको गीतको म्युजिक भिडियोमा श्रीकृष्ण लुईंटेल, छवि बैरागी, पूरन राई, रुप नारायण श्रेष्ठ, कल्पना पाण्डे, संगिता यादव, गीता कोइराला, आनन्द बस्नेत, राजन क्षेत्री, कुशल प्रधान, रबिना प्रधान, निराजन श्रेष्ठ, नवराज खड्का, सञ्जय राई, आनन्द बस्नेत, ज्योतिका भुजेल तथा बाल कलाकार प्रसन्ना पोखरेलको अभिनय रहेको छ। भिडियाे

प्रतिक्रिया

सम्बन्धित