मादल घनघनि  तीज गीत सार्वजनिक

इटहरी /  यस वर्ष हरितालिका तीज को अवसर मा पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो द्वारा मादल घनघनि नामको  तीज गीत purbanchal Music YouTube च्यानल मार्फत सार्वजनिक गरिएको  छ ।

उक्त गीत को सम्पूर्ण काम पूर्वाञ्चल रेकर्डिङ स्टुडियो मा सम्पन्न भएको हो । जसमा शशि किराँती /अपेक्षा तामाङ / अनिता आले मगरको  स्वर रहेको छ ।

उक्त गीतको शब्द डी .वि बल तामाङ को रहेको छ भने सङ्गीत तथा एरेन्ज रुद्र श्रेष्ठले गरेका हुन् । गीतको सुटिङ भने इटहरीको ओसिएन पार्क रिसोर्ट भित्र गरिएको छ म्युजिक भिडियो को छायाङ्कन तथा सम्पादनको काम भने फोटो clickers ले गरकाे हो ।

 

प्रतिक्रिया

सम्बन्धित