मादल घनघनि तीज गीत सार्वजनिक

इटहरी / यस वर्ष हरितालिका तीज को अवसर मा पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो द्वारा मादल घनघनि नामको तीज गीत purbanchal Music YouTube च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
उक्त गीत को सम्पूर्ण काम पूर्वाञ्चल रेकर्डिङ स्टुडियो मा सम्पन्न भएको हो । जसमा शशि किराँती /अपेक्षा तामाङ / अनिता आले मगरको स्वर रहेको छ ।
उक्त गीतको शब्द डी .वि बल तामाङ को रहेको छ भने सङ्गीत तथा एरेन्ज रुद्र श्रेष्ठले गरेका हुन् । गीतको सुटिङ भने इटहरीको ओसिएन पार्क रिसोर्ट भित्र गरिएको छ म्युजिक भिडियो को छायाङ्कन तथा सम्पादनको काम भने फोटो clickers ले गरकाे हो ।

नायक तथा मोडल बादल श्रेष्ठ सँग कोशीका रंगपत्रकारहरुको जम्काभेट र परिचर्चा

गायक तथा सारंङगी बाधक भोलामान गुरुङको "छ्यांङकुटी डाँडा" सार्वजनिक

रन्जिता प्रसाइको स्वरमा ‘धोका भयो’ सार्वजनिक

दिपेन्द्र राईकाे स्वरमा 'देश को लागि अहोरात्र खटिरहने सन्तान' सार्वजानिक

चर्चित डान्सर सुशान्त खत्री डिप्रेसनमा: बाच्नै नसक्ने अवस्थामा पुगेको भन्दै रोए

गायक रोबिन तामाङको आज अन्तिम दाह संस्कार गरिदैँ

प्रतिक्रिया