गायक तथा सारंङगी बाधक भोलामान गुरुङको "छ्यांङकुटी डाँडा" सार्वजनिक

इटहरी / गायक तथा सारंङगी बाधक भोलामान गुरुङको "छ्यांङकुटी डाँडा" सार्वजनिक भएको छ । पूर्वी पहाडी जिल्ला सङ्खुवासभा चिचिला गा पा वाड नं 2 आहालेमा जन्मिएका गुरुङ हाल सुनसरी इनरुवा ६ मधेशा मा बसोबास गर्दै आफ्नो कला क्षेत्रलाई अगाडी बढाई रहेका छन् ।
उनी नेपाली सेनामा रहँदा समेत गीत सङ्गीत लाई निरन्तरता दिएका उनले रिटायर भएपश्चात् उनी हाल इटहरी लाई कर्म थलो बनाउँदै यस क्षेत्रमा क्रियाशील रहेका छन् । यस गीतमा उनले आफ्नै जीवनमा घटेका घटना तथा बाल्यकालको सम्झना, परीवारबाट टाढा हुँदा को पिडा लगायत ठेट शब्दलाई समावेश गरेका छन् । भोलामान गुरुङको शब्द दीपेन्द्र राई तथा गणेश रिजालकाे सङ्गीत रहेको उक्त गीतमा दीपेन्द्र राई तथा रुद्र श्रेष्ठको ऐरेन्ज रहेको छ ।

नायक तथा मोडल बादल श्रेष्ठ सँग कोशीका रंगपत्रकारहरुको जम्काभेट र परिचर्चा

मादल घनघनि तीज गीत सार्वजनिक

रन्जिता प्रसाइको स्वरमा ‘धोका भयो’ सार्वजनिक

दिपेन्द्र राईकाे स्वरमा 'देश को लागि अहोरात्र खटिरहने सन्तान' सार्वजानिक

चर्चित डान्सर सुशान्त खत्री डिप्रेसनमा: बाच्नै नसक्ने अवस्थामा पुगेको भन्दै रोए

गायक रोबिन तामाङको आज अन्तिम दाह संस्कार गरिदैँ

प्रतिक्रिया