रन्जिता प्रसाइको स्वरमा ‘धोका भयो’ सार्वजनिक

काठमाडौं । इटहरी निवासी रन्जिता प्रसाइको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्की ( र्की जि)को शब्द रचना, विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई 3 एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो ।
गीतलाई गायिका प्रसाइको युटुव च्यानल मार्फत हेर्न सकिन्छ । गितमा धोका पाएपछीको वेदना पोखिएको र अहिलेको यङगर्सहरुलाइ टार्गेट गरिएको छ । प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ। गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिदा अप्रिय घटनाहरु भैरहेका भावनाहरु गीतमा पोखिएको छ ।
स्यान्डिकुमार पन्डितको छायाँकन, एसडि हाउसको सम्पादन तथा सुवास शाहको गितमा निर्देशन रहेको छ । गितमा गायिका प्रसाइको प्रेमीका रुपमा कलाकार समीप निरौला र गायिका प्रसाइले स्वयमले अभिनय गरेका छ्न ।

तेजु मगरको 'उडि उडि चुप्पा' मा लक्ष्मण भण्डारीको उत्कृष्ठ अभिनय ( भिडियो सहित)
‘सय रुपीयाँ पोका‘ कागती बेच्दै गायक श्रीकृष्ण लुईँटेल ‘बोकेदारी’ (भिडियाे स…

नायक तथा मोडल बादल श्रेष्ठ सँग कोशीका रंगपत्रकारहरुको जम्काभेट र परिचर्चा

मादल घनघनि तीज गीत सार्वजनिक

गायक तथा सारंङगी बाधक भोलामान गुरुङको "छ्यांङकुटी डाँडा" सार्वजनिक

दिपेन्द्र राईकाे स्वरमा 'देश को लागि अहोरात्र खटिरहने सन्तान' सार्वजानिक

चर्चित डान्सर सुशान्त खत्री डिप्रेसनमा: बाच्नै नसक्ने अवस्थामा पुगेको भन्दै रोए

प्रतिक्रिया