दिपेन्द्र राईकाे स्वरमा 'देश को लागि अहोरात्र खटिरहने सन्तान' सार्वजानिक
इटहरी / दिपेन्द्र राईकाे स्वरमा 'देश को लागि अहोरात्र खटिरहने सन्तान' सार्वजानिक भएकाे छ । गित मार्फत धरानका मेयर हर्क साङ्गपाङ्गकाे बर्णन गरिएको छ । पुर्बाञ्चल म्युजिक मार्फत बजारमा आएको गितमा ईन्द्र कोयी राईकाे शब्द :, दिपेन्द्र राईकाे सङ्गित:तथा देबेश राईको एरेन्ज रहेकाे छ ।
दिपेन्द्र राई , शशि किराँति लगायत जम्मा १० जाना को स्वर रहेको उक्त गित को छायाङ्गकन धरानका बिभिन्न स्थानहरु मा गरिय्को छ ।
प्रतिक्रिया