गायक रोबिन तामाङको आज अन्तिम दाह संस्कार गरिदैँ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/robin%2520tamang_W7XMzHxoFX_ir3vmjrqjpzbrji6wh1vkfqbii12wmii6rzerulmenp52dizh5jem50cvik9_XhVMj9MJHN_v0lxgfpxs5ekeysda9upmnmckdaillbme2wulucyklqaous7nmmxlve7pyir.jpg)
काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको आज अन्तिम दाह संस्कार गरिदैँछ । अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिब शरिरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगण, नक्सालमा राखिनेछ ।
आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिए पछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ । गायक रोविनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।
उनका केटाकेटी... चिसो चिसो... लगायतका गीतहरु स्रोता तथा दर्शकले मन पराएका छन भने उनले छडके, चिसो एष्ट्रेलगायत चलचित्रमा अभिनय गरेका छन् ।
![‘बेहुली फ्रम मेघौली’ को र्याप गीत- बिहे गर्ने कि नगर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Meghauli.png_YaE46nkNsy_5gj89fkpfhdzl2m4qnrqnwecfzayduj63oxenuvffg2lz2hdf7npk9cddtx9_gdRQsJSO1z_anhhmzardqk3ol8agqiravrb3fzkfj8faxeibmceorrnnlx1oi3axw5wv24n.png)
‘बेहुली फ्रम मेघौली’ को र्याप गीत- बिहे गर्ने कि नगर्ने
एलिना चौहान जस्तै देखिने को हुन यिनी ? भन्छिन् धेरैले एलीना ठानेर सेल्फी खिच्…
समिक्षा अधिकारीकाे "बिदेसिने बाध्यता यो कहिले अन्त्य हुन्छ?" गीत सार्वजानिक (भ…
![भोकल, टेक्निसियन र एलिना चौहान](https://snowberry.prixacdn.net/media/gallery_folder/1709557818-ictZ8_WlCxsb7u0u_jhgp2p49xwoqodpm6jpucqawqlj0kldtmhdvc3h3gdaprt8qqirjk31diomc_d7nj6j83S6_zc7ztdarmkpjcqwxs2gpg4eoovevjpfa5faksbvdfuahw1ajz14rzovjmugp.jpg)
भोकल, टेक्निसियन र एलिना चौहान
![‘जिन्दगी चल्न त चल्या छ,पिरै पिरमा छ’ : रिलिज भएको १० दिनमा १८ लाख बढि भ्युज्](https://snowberry.prixacdn.net/media/gallery_folder/Pandey_vJmDS0shbC_l2ko4zwlqdlgbhk9xrutz8psvgtt5laqmegjswnovtgkwl67sbv3jixv3drx_LcLvple9tg_pymx0mixcvkynsax8yuay9fafsakp2ulwwvte1rjxqtyrc4m5c0xxh6vc0xi.jpg)
‘जिन्दगी चल्न त चल्या छ,पिरै पिरमा छ’ : रिलिज भएको १० दिनमा १८ लाख बढि भ्युज्
![गायक–संगीतकार भक्तराज आचार्यको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Bhakata-raj-acharaya_QnV1Ql3m9n_mtmyhdyjp77b0soenomduw6ez6obbhtwxghtb0ydat4lujuvy1asliols0mz_LfPeoXO9Z4_bj7pscnblz84hxqim4kzbh8u0kdvyqpsjbyqglln5ufwrvrpf9mxb0iahw2f.jpg)
गायक–संगीतकार भक्तराज आचार्यको निधन
गीत चोरीको विवादमा नयाँ ट्वीस्ट : एलिनाले नै लगाइन् विश्वराममाथि चोरीको आरोप
![गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटनामा](https://snowberry.prixacdn.net/media/gallery_folder/400x400_5sSkuuFfrc_n7kop1hv0esu4paszefxua8riwx6g98clkdxfmy9x0jujhfrmh4gfmutsyjj_mdaal42PkJ_9zhcd6egt2dd4obxndxl6hiuyzrva5uujhpoyejwqfg7hiofvqho7s2tg8ls.jpg)
प्रतिक्रिया