रक्षाबन्धनको अघिल्लो दिनको चटारो (फोटोफिचर)

काठमाडौं / काठमाडौंका प्रमुख बजारहरूमा रक्षाबन्धनको अघिल्लो दिन बिहीबार सामान्य दिन भन्दा भिडभाड देखिएको छ । रक्षाबन्धनका लागि आवश्यक सरसामान किनमेल गर्नेहरूका कारण बजारमा भिड बढेको हो ।

काठमाडौंका न्यूरोड, असन, इन्द्रचोक, नयाँ बानेश्वर, चाबहिल लगायतबजारमा बिहानैदेखि विशेष चहलपहल छ ।

तस्बिर : न्युज कारखाना

प्रतिक्रिया

सम्बन्धित