रामबहादुर बम्जनको घरमा यस्तो भेटियो (फोटोफिचर)

काठमाडौं । बलात्कार तथा बेपत्ता पारेको अभियोगमा पक्राउ परेका तपस्वी रामबहादुर बमजनलाइ प्रहरीले आज सार्बजनिक गरेको थियो । आज सार्बजनिक भएका बम्जनलाई सर्लाही जिल्ला पठाईएको छ । हिजो बेलुका पक्राउ परेका बम्जनको घरमा पुग्दा देखिएका सरसमानहरुको तस्विर न्युजकारखानालाइ प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित