विराटनगर स्थित न्युरो अस्पतालद्वारा अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठाको उपलक्ष्यमा भजन कीर्तन तथा आरती (तस्बिरहरू)

विराटनगर /  विराटनगर स्थित न्युरो–कार्डियो एण्ड मल्टिस्पेसालिटी अस्पतालले  भारतको अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठाको उपलक्ष्यमा  भजन कीर्तन तथा आरती गरी मनाएको छ । विराटनगर जहदा रोड बगलामुखी मन्दिरमा भजन कीर्तन तथा आरती सम्पन्न गरेको छ । (तस्बिरहरू)

 

 

 

प्रतिक्रिया

सम्बन्धित