लक्ष्मीपूजामा झलमल्ल इटहरी ( २० तस्वीरहरु)
इटहरी । तिहारको मुख्य दिन लक्ष्मीपूजामा इटहरी झिलिमिली छ । साँझमा लक्ष्मीपूजा गरेदेखि नै मानिसहरुले आफ्नो घर झिलिमिली पारेका छन् । शहरका हरेकजसो घर झिलिमिली बत्तीले ढाकिएका कारण सिंगो शहर बेहुली झै धपक्कै देखिएको छ । तस्विरहरू...
प्रतिक्रिया