कछुवा गतिमा "तरहरा पानीपिया खण्ड" निर्माण कार्य (तस्विरहरू)

सुनसरी  /  ठेकेदार कम्पनीका सहायक इन्चार्ज तारा खड्काका अनुसार ५३ सय मिटर कालो पत्रे गर्नुपर्ने २२ सय मिटर सकिएको र दिनको ६ सय मिटर कालोपत्रे भएको छ । उनले ठेक्का लिए यता देखि निर्माण सामाग्री सहित डिजेलमै अत्यधिक मूल्य वृद्धि भएपछि समयमै काम गर्न नसकेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित