अमर प्रहरी उर्मिला श्रेष्ठ प्रती भावपूर्ण श्रद्धाञ्जली (तस्विर)

स्थानीयको आक्रमणमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पार्थिव शरीरमा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले नेपाल प्रहरी सङ्गठनको झण्डा ओढाई पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गर्दै।

प्रतिक्रिया

सम्बन्धित