तस्वीरमा हेर्नुहोस् एमसीसी विरुद्धको आन्दोलन (तस्विहरू)

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध बिभिन्न राजनीतिक दलका भातृ संगठन र संघ संस्थाहरुले विरोध गरेका छन् । आइतवार बिहानैदेखि एमसीसीको खारेजीको माग गर्दै बानेश्वरमा एमसीसी विरुद्धका कार्यक्रमहरु गरेका छन् । तस्बिरहरु : प्रदीपराज वन्त, रासस

प्रतिक्रिया

सम्बन्धित