आमाको किरियामा बसेका दुई छोरी

नवलपरासी / नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका—१३ सूर्यबस्तीका दुई छोरीले छोराले नै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै आमाको किरिया बसेका छन् ।१६ वर्षीया अञ्जली र १४ वर्षीया अञ्जु सुनार दिदीबहिनी आमाको किरिया बसेका हुन् ।

तस्बीर : मोहन पौडेल / रासस

प्रतिक्रिया

सम्बन्धित