इटहरीका अधिकांश क्षेत्र जलमग्न, दर्जनौं घर डुबानमा ( १९ तस्विरहरू)

इटहरी । लगातार वर्षाका कारण इटहरीका अधिकांस वडाहरु जलमग्न भएका छन् । स्थानीय टेंग्रा, खेती र बुढी खाेलामा पानीको बहाव बढेपछि यहाँका दर्जनौं घर, टहरा डुबानमा परेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार इटहरीको बुढीखोला, टेङ्ग्रा खोला, खेतीखोला लगायतका स्थानमा पानीको सतह बढेकाले इटहरीका केही क्षेत्र डुबानमा परेकाे बताए । पैनी आसपास बस्नेहरुलाई सर्तक रहन इटहरी प्रहरीले आग्रह समेत गरेको छ । तस्विरहरू

तस्विरहरू : सामाजिक संजाल

प्रतिक्रिया

सम्बन्धित