१५ तस्विरमा ओली समूहकाे बुटवल सभा

बुटवल / शनिबार बुटवलको सभालाई सम्बोधन गर्दै ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले विघटन गरेको बताए । धारा ७६ (१) को प्रधानमन्त्रीले ७६(७) बमोजित संसद विघटन गरेको र यो संविधानसम्मवत भएको उनले दाबी गरे ।

तस्विरहरु

प्रतिक्रिया

सम्बन्धित