तस्वीरमा प्रचण्ड–नेपालद्वारा काठमाडौँमा आयोजित विरोध सभा

काठमाडौँ / सरकारले गरेको प्रतिनिधिसभाको विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपालद्वारा काठमाडौँमा आयोजित विरोध सभामा उपस्थित नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले सम्बाेधन गरेका छन् ।

तस्वीरहरु

प्रतिक्रिया

सम्बन्धित