तस्वीरमा दिन भरकाे नेपाल बन्द

इटहरी / नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले बिहीबार नेपाल बन्द गर्‍यो । बन्दका कारण लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन, पसल, उद्योग धन्दा, कार्यालय, शैक्षिक संस्थाहरु बन्द रहे ।

नेकपा कार्यकर्ताले दिनभर जसाे सडकमा नाराबाजी र प्रदर्शन गरेका छन् । उनीहरुले सवारी साधन स‌ञ्चालनमा अवराेध गरेका छन् । केहि स्थानमा तनावकाे अवसथा सिर्जना भएकाे थियाे ।

तस्वीरहरु

प्रतिक्रिया

सम्बन्धित