पुनःनिर्माणाधीन धरहराबाट देखिएको काठमाडौँ (तस्वीरहरू)

काठमाडौं / पुनःनिर्माणाधीन धरहराको २० औं तलाको काम सम्पन्न भएको छ । अहिले २० औं तलामा बारदली बनाउने काम भइराखेको छ । कुल २३ तलाको हुने धरहराको यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् ।

यस्तै धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि भइरहेकाे छ ।पुनःनिर्माणाधीन धरहराको २० औँ तलाबाट काठमाडौँ यस्ताे देखिन्छ ।
तस्वीरहरू

प्रतिक्रिया

सम्बन्धित