लक्ष्मी पूजामा यस्तो देखियो धरान तथा इटहरी ( १८ तस्विरहरू )

धरान । तिहारको तेस्रो दिन शनिबार (आज) साँझ हिन्दु नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन्। औँसीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको छ । पहिले दियोको प्रकाशबाट उज्यालो पारिन्थ्यो अहिले बिजुलीका बत्तीहरुको प्रकाशबाट पनि उज्यालो पारिन्छ। आजको दिन धरान तथा इटहरी झिलिमिली बत्तीले उज्यालो देखिएको छ। घर, पसल, व्यापार व्यवसाय र उद्योगमा बत्तीको झिलिमिली देखिन्न सकिन्छ । हेर्नुहाेस् तस्विरहरू

प्रतिक्रिया

सम्बन्धित