खेती योग्य जमिन बाँझै

बैतडीको सुर्नया गाउँपालिका वडा नं २ स्थित सिउडेमा रहेको खेती योग्य जमिन बाँझै । पछिल्लो समय बसाइसराइका कारण यहाँका अधिकांश खेती योग्य जमिन बाँझै रहने गरेको छ । तस्वीर : विनोद सिंह विष्ट, रासस

प्रतिक्रिया

सम्बन्धित