सिन्धुपाल्चाेक पहिराेले ७ घर बगायाे, १२ जना बेपत्ता (तस्विरहरू)

सिन्धुपाल्चोक । सिन्धुपाल्चाेक जिल्लामा आइतबार बिहान अर्काे पहिराे गएकाे छ । बाह्रविसे नगरपालिकाकाे घुम्थाङ नागपुजेमा पहिराे जाँदा १२ जना बेपत्ता भएकाे जनाइएकाे छ ।
घुम्थाङ नागपुजेमा आएकाे पहिराेले नापुले गाउँकाे गाउँका ७ घर बगाएकाे स्थानीयले जनाएक छन् । पहिराेकाे थप विवरण आउन सकेकाे छैन ।

प्रतिक्रिया

सम्बन्धित