निषेधाज्ञाकाे पहिलाे दिन काठमाडौंमा देखिए यस्ता दृश्य ( १२ तस्वीरहरू )

काठमाडौं / काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि बिहीबार काठमाडौंमा फेरि सुनसान भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएकाले सडकमा अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलेका छैनन् । औषधी र खाद्यान्नबाहेक अन्य पसल पनि खुलेका छैनन् ।

तस्वीरहरू

प्रतिक्रिया

सम्बन्धित