पूर्वी नेपालबाट यस्ताे देखियाे सुर्यग्रहण (तस्विरहरू सहित )

काठमाडौं / नेपालमा अहिले खण्डग्रास सूर्य ग्रहण लागिरहेको छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु भएको सूर्य ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुनेछ । यस्तै नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिएकाे बिभन्न खगोलविद् हरूले बताएका छन्।

क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद् आचार्यले जानकारी दिए । पुर्वी नेपालमा यस्ताे देखियाे सुर्य ग्रहण ( तस्विरहरू)

तस्विरहरू समाजिक संजालबाट

प्रतिक्रिया

सम्बन्धित