इटहरीमा सरकारविरुद्ध प्रदर्शन (३७ तस्विरहरू)

इटहरी । इटहरीमा शुक्रबार सरकारविरुद्ध प्रदर्शन भएको छ । कोराना भाइरसको संक्रमण रोकथाममा सरकारले बेवास्था गरेकाे, खर्च पारदर्शिता नभएको भन्दै नागरिकहरु प्रदर्शनमा उत्रिएका हुन् । सबै परीक्षण पीसीआर विधिबाट गर्नु पर्ने, खर्च भएको रकम पारदर्शी हुनु पर्ने प्रदर्शनकारीले माग गरेका छन् ।

प्रदर्शनमा उनीहरुले ‘१० अर्व खाेई’, ‘कार्पेट र जिमखाना हाेइन भेन्टिलेटर चाहियाे’, ‘अदुवा लसुन बेसार NP pcr’,’राेगले भन्दा भाेकले मरिने भैयाे सरकार’ लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित