सिरिसको फूल (तस्विर)

इटहरी चोकमा फुलेको सिरिसको फूल । सुनसान इटहरीमा अहिले बजार क्षेत्र भएर हिड्नेहरुले यसलाई पृष्ठभूमि बनाएर तस्वीर लिने गरेका छन् । तस्वीर : विराट अनुपम, रासस

प्रतिक्रिया

सम्बन्धित