लकडाउनमा सडकमै विस्कुन

विराटनगर । कोरोना महामारी त्रासका कारण लक डाउन आह्वान गरेको दुई महिना पुग्नै लाग्यो । बजार पसल सुनसान छन् । सडकमा अतिआवश्यकबाहेक सवारी कुदेका छैनन् । सवारी साधनको आवागमन कम भएका कारण सडक सुनसान देखिन्छन् ।

हुलाकी मार्गको विराटनगर–रंगेली खण्डमा भने खाली रहेको सडकमा कृषकले मकै सुकाएका छन् । कालोपत्रे सडकको बीच भागमा कृषकले मकै सुकाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित