संसद भवनमा नेता र सांसदको स्वाब संकलन (फोटो फिचर)

काठमाडौं / संघीय स‌ंसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुमा कोरोना संक्रमण परीक्षण गरिएको छ । शुक्रबार सुरु हुने सं‌सदको हिउँदे अधिवेशनअघि बिहीबार कोरोना संक्रमण परीक्षण गरिएको हाे ।

 

परीक्षणका लागि बिहीबार सा‌ंसदहरुको सं‌घीय संसद भवनमा स्वाब संकलन गरिएको छ । शुक्रबार दिउँसो ४ बजे सुरु हुने सं‌सद बैठकमा प्रवेश गर्न सांसदहरुले आफूलाई कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाउनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित