‘लक डाउन’काे पहिलाे दिन यस्ताे देखियाे पूर्व ( २९ तस्विरहरू)

इटहरी / काेराेना भाइरसकाे संक्रमण नफैलियाेस भनेर सरकारले मंगलबार बिहान ६ बजेदेखि पूरै देश ‘लक डाउन’ गरेको छ । सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण पूर्वका ठूला सहरहरू धरान, बिराटनगर, इटहरी, दमक, बिर्तामाेड सुनसान बनेका छन् । सडकहरू सुनसान बनेका छन् । लकडाउनका क्रममा दुध, तरकारी वा खाद्यसामाग्री लिन फाट्टफुट्ट नागरिकहरु बाहिर निस्केकाे देखिन्छ।  सडकका सबैजसो चोकमा प्रहरीको उपस्थिति रहेकाे छ। आकस्मिक कामले निस्केका सर्वसाधारणहरुलाई प्रहरीले सोधपुछ गरेको छ । हेर्नुहोस् तस्विरहरूमा लकडाउन पछिको पूर्व

प्रतिक्रिया

सम्बन्धित