तस्वीरमा ७० औं प्रजातन्त्र दिवस

काठमाडौं / काठमाडौंको टुँडिखेलमा ७० औं प्रजातन्त्र दिवस मनाइएको छ । राणा शासन ढलेर मुलुकमा प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने गरेको छ ।

यही परम्पराअनुसार, बुधबार टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको हाे ।

तस्वीर :-

 

प्रतिक्रिया

सम्बन्धित