तिहारमा झिलिमिली धरान (१८ तस्विरहरू )

धरान / ज्यालाेकाे पर्व तिहारकाे तेस्राे दिन साेमबार साँझ घरघरमा लक्ष्मीपूजा गर्नुका साथै दियाे बत्ती, मैनबत्ती तथा विभिन्न प्रकारका बिजुली बत्तीले झिलिमिली धरान । तिहार सुरु भएसँगै सहर झिलिमिली बत्तीले छपक्कै छोपिएका छन्। लक्ष्मी पूजाका दिन बालिएकाे बत्ती छैठ सम्म बालिने गरिन्टन् । उज्यालो पर्व तिहारमा धरानलाइ तस्बिरमा देखाउने कोशिस गरेका छौँ। हेर्नुहाेस् तस्बिरहरू :

प्रतिक्रिया

सम्बन्धित