झिलिमिली इटहरी : लक्ष्मी पूजाको दिन देखिएकाे इटहरीको मनमोहक दृश्य (३५ तस्विरहरू)

इटहरी / हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारकाे तेस्राे दिन अाज आइतबार धुमधामका साथ लक्ष्मीपूजा गरिँदैछ । धनकी देवी भनेर चिनिने लक्ष्मीको पूजा गर्दा धरलाई फूल र बत्तीले झिलिमिली पारेर सजाइने गरिन्छ ।

तिब्र गतिमा बिकसित हुँदै गइरहेको पूर्वी नेपालको व्यापारिक तथा यातयातको केन्द्र इटहरी पछिल्लो २० वर्षयता चमत्कारिक फड्को मारेकाे छ । लक्ष्मी पूजाको दिन साँझ देखिएको इटहरीको दीपावलीको झलक । हराै केहि उज्यालो इटहरी झिलिमिली बनेको मनमोहक दृश्य । हेरौँ तस्विरहरु :

प्रतिक्रिया

सम्बन्धित