पूर्व राजा ज्ञानेन्द्र शाहसँग टीका लगाउन सर्वसाधारणको घुइँचो (१६ तस्विरहरू)

काठमान्डाैं / पूर्वराजा ज्ञानेन्द्र शाहले हरेक वर्ष झै यस बर्ष पनि विजया दशमीको अबसरमा सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका छन् । शाहले महाराजगञ्जस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दसैँको टीका लगाइदिएका हुन् । निर्मल निवासमा पूर्वराजाकाे हातकाे टिका लगाउन सर्वसाधरणको भीड लागेको थियो । हेर्नुहाेस् तस्विरहरू :

तस्विरहरू : समाजिक संजाल

प्रतिक्रिया

सम्बन्धित