यस्ताे रह्याे पिसजोन आवासीय माविको तिज बिशेष कार्यक्रम (तस्विरहरू)

इटहरी । इटहरी स्थित पिसजोन आवासीय माविमा तिज बिशेष कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली नारीहरुको महान पर्व तीजकाे पुर्व सन्ध्यामा स्कुलका शिक्षिकाहरूकाे तिज बिशोष कार्यक्रमकाे आयोजना गरेकाे हाे । तीज बिशेष कार्यक्रमकाे अवसरमा स्कुलकाे बातावरण नै तीजमय भएकाे थियाे । दर खाने, छम–छमी कम्मर मर्काएर नाच्ने अनि वर्षभरीका सबै दु्:ख भुलेर आगामी जिवनलाई सुखमय बनाउनका साथै नेपाली संस्कृतिको जगेर्ना गर्नका लागगी याे कर्यक्रमकाे आयोजना गरिएको सह प्रधानध्यापक विनय दाहालले बताए ।

इन्टरनेशनल स्कुल अवार्ड समेत जित्न सफल भएको पिसजोन आवासीय माध्यमिक विद्यालय इटहरीको पुरानो विद्यालय हो । दक्ष तथा अनुभवी शिक्षक शिक्षिक रहेको यस बिद्यालयले पढाई सँग सँगै अतिरिक्त क्रियाकलापमा पनि बिशेष जाेड रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित