प्रदेश २ को अस्थायी राजधानी जनकपुर डुबानमा (१८ तस्विरहरू)

जनकपुर / जनकपुर  गएरातिदेखि निरन्तर परिरहेको पानीले जनकपुरधाम जलमग्न भएको छ। सरकारी कार्यालयहरुमा पानी जमेका कारण कार्यलय संचालनमा समस्या देखिएको छ।

जनकपुरको ऐतिहासिक बाह्रविघा मैदान, रामानन्दचोक, जिल्ला प्रहरी कार्यालय लगायतको स्थना डुबानमा परेको हो । अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्यांक संकलन काम भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले पुर्बेली न्युजलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित