भिम पौडेल समुहकाे उम्मेद्वारी दर्तामा जे देखियाे (१९ तस्विरहरू )

इटहरी / उधोग वाणिज्य संघा इटहरी को निर्वाचन यही असार १४ गते हुँदैछ । निर्वाचनको लागी चुनावी मैदानमा नेतृत्वको लागी दुई प्रखर प्रभावशाली व्यक्ती हरुको दावी छ । दुवै समुहले आज नेतृत्वको दावी गर्दै आफ्नो उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै भिम पौडेल समुहले पनि आज बिहान ११ बजे इटहरी बजार परिक्रमा गर्दै दिउसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

विभिन्न धामी झाक्री सहितको उपस्थिती मा पञ्चेबाजा सहित इटहरी बजार परिक्रमा पश्चात उनले तथा उनको समुहले उम्मेद्वारी दर्ता गराएका हुन । उम्मेद्वारी दर्ता गराउन हजारौको सङ्ख्यामा व्यवसायीहरुले उनि सगै नगर परिक्रमामा सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित