यि हुन् आफनै २२ महिने छोरालाई अचानोमा राखेर दुई टुक्रा बनाउने निर्दयी आमा ( ७ तस्विरहरू)

भोजपुर । भोजपुरमा एक जना महिलाले आफ्नै तीन वर्षीय छोराको हत्या गरेकी छन् । तीन वर्षिया छोराको शव जिउ र टाउको अलग अलग पाइएको छ । उनकी आफ्नै आमाले अचानोमा राखेर छोराको घाँटीमा खुकुरीले हानेर दुई टुक्रा बनाएकी हुन् । ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भोजपुरको बासीखोरा घर भई भोजपुर–९ पानीट्याङकी बस्ने २५ वर्षीया सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

थापाले बालकलाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीले बताएको छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । प्रहरीले उनीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित