देवरलाई सिस्नो लगाउदै भाउजू

डोटीको दिपायल स्थित नववर्षमा मनाउने विसुपर्वमा देवरलाई सिस्नो लगाउदै भाउजू । आजको दिन सिस्नुपानी लगाएर रोग निको हुने विश्वास अनुसार यहाँका स्थानीयहरु विसुपर्व मनाउछन् । तस्वीर : विमलबहादुर विष्ट÷ डोटी

Subscribe Purbeli TV

प्रतिक्रिया

सम्बन्धित