सैनिक मञ्च टुँडिखेलमा यस्तो देखियो सेना दिवस ( १७ तस्विरहरू)

काठमाडाैं / नेपाली सेनाले विगतका वर्षझै यस वर्ष पनि सैनिकमञ्च टुडिखेलमा विशेष कार्यक्रम गरेर सेना दिवस मनाएको छ । नेपाली सेनाले हरेक बर्ष शिवरात्रिको तिथि पारेर स्थापना दिवस मनाउने गरेको छ । सैनिक मञ्चमा आयोजित सेना दिवसको राष्ट्रपति बिद्या देवी भण्डारी, प्रधानमन्त्री केपीशर्मा ओली लगायत उच्च पदस्थ सरकारी कर्मचारीले अवलोकन गरेका छन् ।
सेना दिवसको अवसरमा नेपाली सेनाले विभिन्न सैन्य कौसल समेत प्रर्दशन गरेको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली सेनाले आफ्ना हातहतियार पनि प्रर्दशन गरेको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित