प्रम ओली– शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार काठमाडौँको टुँडिखेलमा गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाकाे पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै । तस्बिर : प्रदीपराज वन्त, रासस

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित