ताप्लेजुङ हेलिकप्टर दुर्घटना : शव संकलन देखी पोष्टमार्टम सम्म ( ३० तस्विरहरू)

ताप्लेजुङ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा हिजाे बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाे थियाे ।  दुर्घटनामा परेर पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका पिएसओ अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र क्याप्टेन प्रभाकर केसीको निधन भए पश्चात दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव अाज बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो ।

सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने  भनिएकाेमा पोष्टमार्टम जारी भएका कारण श्रद्धान्जली सभा भोलि ८ बजेका लागि सारिएको छ । हेर्नुहाेस् दुर्घटना देखी पोष्टमार्टम सम्मा ३० तस्विरहरू :

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित