मन्त्री अधिकारीका मातापिता पोखरा विमानस्थलमा (तस्विरहरू)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित टोली सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा बुधबार दुर्घटनाग्रस्त भएको खबर पाएपछि उहाँकी आमा लक्ष्मीदेवी तथा बुबा इन्द्रप्रसादलाई पोखराबाट काठमाडौँ लैजाने क्रममा पोखरा विमानस्थलमा । तस्वीरः हरि बाँस्तोला

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित