लाटोकोसेरोको शालिक अनावरण (तस्विर)

खोटाङको जालपामा आयोजना गरिएको दुई दिने लाटोकोसेरो तथा हुचिल उत्सवको अवसरमा शुक्रबार लाटोकोसेरोको शालिक अनावरण गर्नुहुँदै प्रतिनिधिसभा सदस्य विशाल भट्टराई । ‘किसानको साथी’कारुपमा रहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउने उद्देश्यले उत्सवको आयोजना गरिएको हो । तस्वीर ः केदार मगर, खोटाङ

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित