प्रदर्शनका लागि ७५ किलोको बोका (तस्विर)

तनहुँको भानु नगरपालिका–९ पुर्कोटमा जारी जैविक कृषि तथा औद्योगिक मेलामा प्रदर्शनका लागि ७५ किलोको बोका ल्याउँदै भानु नगरपालिका–७ बसन्तपुर निवासी रुप बहादुर गुरुङ । तस्वीर : कृष्ण न्यौपाने, दमौली

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित