लेटाङ्गमा आगलागी , नेपाली सेनाको लयागतकाे सहयोगमा आगो नियन्त्रण

मोरङ्ग / मोरङ्गको लेटाङ्गमा आगलागी हुँदा ३६ लाख बराबरको क्षति भएको छ । लेटाङ्ग नगरपालिका वडा नम्बर ९ मदनपुरका बंशराज दाहालको घरमा बिद्युत सर्ट भएर बिहिबार आगलागी भएको हो ।

आगलागीबाट दाहालको काठको दुईतले घर र एउटा ग्वाली जलेको प्रहरीले जनाएको छ । आगलागी स्थानीयबासी, ईटहरी उपमहानगरपालिकाको बारुण यन्त्रका साथै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतको सहयोगमा नियन्त्रणमा आएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित