हेलिकोप्टरबाट जुम्ला पठाउनका लागि शव टरिगाउँ विमानस्थलमा (तस्विर)

दाङको तुलसीपुर उपमहानगरपालिका– ३ को राम्रीमा दुर्घटनामा परी मृत्यु भएका जुम्लाका ६ , र डोल्पाका १ जना गरी आज ७ जना विद्यार्थीलाई शनिबार दाङबाट नेपाली सेनाको हेलिकोप्टबाट जुम्ला पठाउनका लागि शव टरिगाउँ विमान स्थलमा । तस्वीर : नारायणी रजौरे, दाङ

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित